नियम ३७
विवरण र शुल्क दाखिला गर्नु पर्ने
(१) प्रत्येक दर्तावाला स्वास्थ्य व्यवसायीले नाम
दर्ताको अभिलेख अद्यावधिक गर्ने प्रयोजनको लागि परिषद्ले तोके बमोजिमको ढाँचाको
विवरण फाराम भरी परिषद्मा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको विवरण फाराम साथ स्वास्थ्य व्यवसायीहरूले
नियम ४ मा उल्लिखित दस्तुरको पचास प्रतिशत रकम शुल्क वापत परिषद्म दाखिला
गर्नु पर्नेछ ।
(३) उपपिनयम (१) र (२) बमोजिम विवरण फाराम र शुल्क पेश वा दाखिला
नगर्ने स्वास्थ्य व्यवसायीको नाम अद्यावधिक सूचीमा समावेश गरिने छैन र निज
परिषद्को कुनै पनि पदमा नियुक्ति वा मनोनयन हुन सक्ने छैन ।